गृहपृष्ठ D’leep Jung Kunwar
D’leep Jung Kunwar
तत्कालीन सरकारले भुटानी शरणार्थीलाई नेपाली नागरिकता नदिएर गम्भीर भुल गरेको थियो ।अमेरिकाले नेपाली नश्ल चिन्यो,लिएर गयो । दार्जिलिङका नेपाली भाषी बङ्गाली,भगौटे आशामी र बैगुनी बिहारी भन्दा त राजा महेन्द्रले भित्र्याएका बर्मेली र भुटानीहरु धेरै आत्मीय र बफादार थिए नेपालका लागि ।
प्रकाशित समय ०८:२१ बजे











