गृहपृष्ठ प्रहरीलाई घुस दिन खोज्ने दुई जना फन्दामा

प्रहरीलाई घुस दिन खोज्ने दुई जना फन्दामा

pakrau-arrest-newskarobar

प्रहरीलाई घुस दिन खोजेको आरोपमिा काठमाडौंको गोठाटारबाट दुईजना पक्राउ परेका छन् ।

जाँचका क्रममा पाँच सय रुपैयाँ घुस दिँदै गर्दा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारबाट उनिहरु पक्राउ परेका हुन् । कागजपत्रबिनै मोटरसाइकल चलाएका ओखलढुङगाका अर्जुन बुढाथोकी र मोटरसाइकल पछाडी सवार भेषबहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु