गृहपृष्ठ सिके राउत समूहको बैठक आइतबार

सिके राउत समूहको बैठक आइतबार

ck-raut

सिके राउत समूहले भावी रणनीति तय गर्न बैठक बोलाएको छ । सरकारसँग ११ बुँदे सहमति भएपछि सो समूहले बैठक बोलाएको हो ।

सरकारसँग भएको ११ बुँदे सहमतिलाई ऐतिहासिक ठहर गरेको छ । चैत ३ र ४ गत्ते लहानमा हुने परिषद् बैठकमा सहभागी हुन समूहका सदस्यहरुलाई आग्रह गरिएको छ ।

नेता तथा कार्यकर्ताहरुलाई नागरिकताको प्रमाण पत्र अनिवार्य लिएर आउन आग्रह गरिएको छ ।

प्रकाशित समय १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु