गृहपृष्ठ कैलालीमा सवारी दुर्घटनामा दुईको मृत्यु

कैलालीमा सवारी दुर्घटनामा दुईको मृत्यु

durghatna1-newskarobar

कैलालीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोमबार राति भे १ख १४१४ नम्बरको मिनीट्रक र से ३ प ९४२९नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो ।

दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु