गृहपृष्ठ पूर्वराजाको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको मृत्यु
पूर्वराजाको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको मृत्यु
सांकेतिक तस्बिर ।
पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको मृत्यु भएको छ । गत बुधबार पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल र्पुयाएर फर्कदै गर्दा ठक्कर ठक्कर दिएको थियो ।
इटहरी उपमहानगरपालिका– ९ का प्रकाश चौधरीको उपचारका क्रममा आज मृत्यु भएको हो । यसअघि गाडीको ठक्करबाट इटहरी उपमहानगरपालिका ९ का २२ वर्षका हेम चौधरीको मृत्यु भएको थियो ।
प्रकाशित समय १४:४८ बजे

















