गृहपृष्ठ विवेकशील साझा पार्टीको नाम परिवर्तन

विवेकशील साझा पार्टीको नाम परिवर्तन

bibekshil-shaja-party

रविन्द्र मिश्र नेतृतवको विवेकशील साझा पार्टीले नाम परिवर्तन गरेको छ । केन्द्रीय समितिको बैठकले पार्टीको नाम साझा विवेकशील पार्टी राख्ने निर्णय गरेको हो ।

उज्जवल थापा समूहले पार्टी फुटाएपछि नाम परिवर्तन गरिएको हो । तात्कालीन साझा र विवेकशील दल मिलेर विवेकशील साझा बनाइएको थियो ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु