गृहपृष्ठ आज हावाहुरीसहित वर्षाको सम्भावना

आज हावाहुरीसहित वर्षाको सम्भावना

mausam

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर मौसममा बदली हुने जनाएको छ । विभिन्न ठाउँमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महासाखाको भनाइ छ ।

राति देशभर आंशिकदेखि सामान्य बदलि रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा पनि हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित समय १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु