गृहपृष्ठ नेपाल कलापरिषदमा भारतीय कला

नेपाल कलापरिषदमा भारतीय कला

नेपाल कला परिषद्मा भारतका ५७ जना चित्रकारको सामूहिक कला प्रदर्शनी गरिएको छ ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले शनिबार प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीमा राखिएका कलाकृति विविध शैलीमा बनाइएका छन् । जसले अवलोकनकर्ताको मन जितिरहेको आयोजकले जनाएको छ । प्रदर्शनी बिहीबारसम्म चल्नेछ ।

प्रकाशित समय ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु