गृहपृष्ठ सौतेनी आमाको हत्या गर्ने युवक पक्राउ

सौतेनी आमाको हत्या गर्ने युवक पक्राउ

pakrau-arrest-newskarobar

सोतेनी आमालाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने युवक पक्राउ परेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–२४, रामगढवाका १८ वर्षीय गुड्डु यादवले मंगलबार दिउँसो १ बजेको समयमा घर–गोठ नजिकै रहेकी सौतेनी आमा ४० वर्षीया शोभा देवीमाथि धारिलो हतियार (दाउ)को प्रहार गरी हत्या गरेका थिए । यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु