गृहपृष्ठ भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भिडन्त, २ जना गम्भीर घाइते
भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भिडन्त, २ जना गम्भीर घाइते
भोजपुरमा प्रहरी र विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताबीच दोहोरो भिडन्त भएको छ । घटनामा प्रहरी जवान सञ्जीव राई र विप्लवका एक जना कार्यकर्ता गम्भीर घाइते भएको भोजपुरका प्रहरी नायव उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।
प्रकाशित समय १०:०४ बजे

















