गृहपृष्ठ बागलुङ दुर्घटना : मृतक १४ जनाकै सनाखत (नामवलीसहित)

बागलुङ दुर्घटना : मृतक १४ जनाकै सनाखत (नामवलीसहित)

बागलुङको बडिगाड गाउँपालिकामा मंगलबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेहरूकाे सनाखत भएको छ । दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् । ३ जना गम्भिर घाइते भएका छन् ।  एकजना बेपत्ता छन् ।

दुर्घटनामा मृत्यु हुनेहरु :

सुचना कार्की, वर्ष २६
धनबहादुर कार्की, वर्ष ६५
बसुन्धरा कार्की, वर्ष ४०
इस्मा गाउँपालिका ३ की अन्दाजी वर्ष २३ की माया थापा
नवलपरासी बर्दघाट बस्ने अन्दाजी वर्ष ६० की भुमा कार्की
बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५ की लक्ष्मी केसी
इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्षीय सीता कार्की
इस्मा गाउँपालिका ४ की अन्दाजी १० वर्षकी अनुस्का कार्की,
इस्मा ४ वस्ने अन्दाजी ६५ वर्षका झवि कार्की
इस्मा ४ बस्ने अन्दाजी ४० वर्षका महेन्द्र कार्की
अन्दाजी वर्ष ४५ का भूमि कार्की
अन्न्दाजी वर्ष २५ की मीना बस्नेत
अन्दाजी वर्ष ३० की तुलसी कार्की
अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की

इस्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापा, सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना गम्भिर घाइते छन् । अन्दाजी ६० वर्षका धनबहादुर कार्की भने अझै हराइरहेका छन् ।

प्रकाशित समय १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु