गृहपृष्ठ प्राध्यापक डा. दुर्गाप्रसाद भण्डारीको निधन

प्राध्यापक डा. दुर्गाप्रसाद भण्डारीको निधन

साहित्यकार प्रा. डा. दुर्गाप्रसाद भण्डारी (डि.पी) को निधन भएको छ । उपचारको क्रममा काठमाडौंस्थित् ह्याम्स अस्पतालमा उनको आज अपरान्ह १२ बजे निधन भएको हो ।

रोधि र फूल, त्यो धर्ती त्यो आकाश, मृगस्थली, नुरो बासुरी बजाईरहेको छजस्ता कृतिका लेखक भण्डारीलाई बिर्सिने र फोक्सोसम्बन्धी रोगका कारण ज्यान गएको बताइएको छ ।

भण्डारीले लामो समयसम्म त्रिवि केन्द्रीय क्याम्पसको अंग्रेजी विभागको प्रमुख भएर काम गरेका थिए ।

प्रकाशित समय १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु