गृहपृष्ठ रामेश
रामेश
सरकार, यसै त सरकारी अस्पतालमा डाक्टरको अभाव छ, छन् त पिजी गर्न पाइने आसमा गएका र छात्रवृति करारका। र सबै बिना पीपीई ज्वरो आएका बिरामी जाँच्न डराइरहेका। र सबैलाई WHOको गाइडलाइन पनि कण्ठ छ। दर्जीले सिलाएको कपडाको PPEको कुरो पत्याउँदैनन् कि त? राजिनामा देलान् है, सही बाटोमा हिंडौँ!
प्रकाशित समय ०८:१४ बजे











