गृहपृष्ठ नेपालमा ३० जना थपिए, कोरोना संक्रमितको संख्या ४८७ पुग्यो
नेपालमा ३० जना थपिए, कोरोना संक्रमितको संख्या ४८७ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । शुक्रबार बिहान थप ३० जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ४८७ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयनेपालमा ३० जना थपिए, कोरोना संक्रमितको संख्या ४८७ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । शुक्रबार बिहान थप ३० जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ४८७ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार नवलपरासी पूर्वका ४ जना, भरतपुर महानगरपालिकाका २ जना, कपिलवस्तुका ९ जना, सर्लाहीका २० जनामा कोरोना संक्रमण भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित समय १०:१८ बजे