गृहपृष्ठ कर्णालीमा फेरि थपिए ७५ जना कोरोनाका बिरामी, संक्रमितको संख्या १९८ पुग्यो

कर्णालीमा फेरि थपिए ७५ जना कोरोनाका बिरामी, संक्रमितको संख्या १९८ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ । सोमबार मात्रै ७५ जना थपिएपछि संक्रमितको संख्या १९८ पुगेको हो ।

स्वास्थ्य विकास मन्त्रालयका कर्णा्ली प्रदेशद्वारा जारी विज्ञप्तिमा सबैभन्दा बढी दैलेखमा ४२ जना थपिएका छन् । त्यस्तै सल्यानमा १०, सुर्खेतमा ५ र सुर्खेतमा १९ जना आज मात्रै ७५ जना कोरोनाका नयाँ संक्रमित थपिएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रकाशित समय १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु