गृहपृष्ठ नेपालका कुन जिल्लामा कति संक्रमित ?

नेपालका कुन जिल्लामा कति संक्रमित ?

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आठ हजार २७४ पुगेको छ भने एक हजार ४०२ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका प्रवक्ता डा. जागेश्वर गैतमका अनुसार नेपालमा अहिलेसम्म एक लाख ६१ हजार ७४९ जनाको अरडीटी परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये आठ हजार २७४ जनामा भाइरस संक्रमण देखिएको हो । जसमा संक्रमित २२ जनाको ज्यानसमेत गएको छ ।

सबैभन्दा बढी रौतहटमा संक्रमण देखिएको छ । अहिलेसम्म रौतहटमा एक हजार १०५ जना संक्रमित छन् भने १२८ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित समय १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु