गृहपृष्ठ नेपालमा कहाँ कति कोरोना संक्रमित ?

नेपालमा कहाँ कति कोरोना संक्रमित ?

रसुवाबाहेकका ७६ जिल्लामा पुग्यो कोरोना भाइरस

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । गएको २४ घण्टामा थप ५३८ जनामा भाइरस संक्रमणको पुष्टिसँगै संक्रमितको संख्या एक हजार ९९ पुगेको हो ।

विश्वका २१५ देशमध्ये ६६औं नं मा रहेको नेपालमा कोरोनाका कारण २४ जनाले ज्यान गुमाइसकेका छन् भने दुई हजार २२४ जनाको सफल उपचार भएको छ । अहिलेसम्म नेपालमा एक लाख ८६ हजार ३६६ जनामा पीसीआर परीक्षण गरिएको छ ।

सबैभन्दा बढी रौतहटमा कोरोनाका बिरामी देखिएका छन् । रौतहटमा एक हजार १५८ जनामा संक्रमण देखिएको छ भने १२८ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित समय ०९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु