गृहपृष्ठ ई.रबिन्द्र अधिकारी
ई.रबिन्द्र अधिकारी
अंगीकृत नागरिकता राज्यले दिने सुविधा हाे राज्यले निश्चित सर्त राखेर दिन्छ । बुहारी बनेर नेपाल भित्रिनेकाे अधिक चिन्ता जताउने नेपालका नेतालाई नेपाली चेली बुहारी बनेर अर्काे देशमा जाँदा उसका साथ हुने अन्याय किन देख्दैनन्?किन बाेल्दैनन्? छाेरीकाे भन्दा बुहारीकाे चिन्ता धेरै !
प्रकाशित समय १०:२२ बजे











