गृहपृष्ठ Maudgalya nepali
Maudgalya nepali
कुन चाँही चर्चमा पास्चर महिला छ ? कुन चाँही मस्जिदमा इमाम महिला छ ? हिन्दू ॐकार मान्नेहरु बाहेक कुन चाँही धर्ममा मात्री शक्तिलाई भगवानकै रुपमा पुजिन्छ? माता गुरुमा जस्ता सम्मानित दर्जा दिने अन्त कुनै छ ?जहाँ नरीको सम्मान हुन्छ त्यहा देवताको बास हुन्छ भन्ने हिन्दू बाहेक कुनै छ ?
प्रकाशित समय १६:४० बजे











