गृहपृष्ठ १० वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पक्राउ
१० वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पक्राउ
१० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पोखरा महानगरपालिका-७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:५१ बजे

















