गृहपृष्ठ Janak Poudyal
Janak Poudyal
भोजमा लोकल ठर्रा धोकेर आएका नेतालाई गाउँलेले सोधे- गाउँले- नेताज्यू दिउँसै हल्लिँदै? कांग्रेसी- भोजमा डबल ब्ल्याक राख्या रैछन्, जिद्दी गरे, अलेली खाइयो। गाउँले- नेताज्यू दिउँसै हल्लिँदै? कम्युनिस्ट- कहाँ हुनु, अरुले रक्सी खाए, आफूले त जुस मात्र खाइयो नि । *गफाडी ठिक कि पाखण्डी?
प्रकाशित समय ०९:३६ बजे











