गृहपृष्ठ सवारीचालक अनुमतिपत्रका लागि खुल्यो अनलाइन फारम
सवारीचालक अनुमतिपत्रका लागि खुल्यो अनलाइन फारम
सरकारले सातै प्रदेशमा सवारीचालक अनुमतिपत्रको आवेदन खुलाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले अनलाइनमार्फत आवेदन खुला गरेको हो ।
विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको मागबमोजिम खुला गरिनेछ । यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने विभागले जनाएको छ ।
हेर्नुहोस् सूचना :

प्रकाशित समय १५:४१ बजे

















