गृहपृष्ठ गाई काटेको अभियोगमा ६ जना पक्राउ

गाई काटेको अभियोगमा ६ जना पक्राउ

pakrau-arrest-newskarobar

गाई काटेको अभियोगमा महाभारत गाउँपालिका- १, गोकुले बस्नेा ५३ वर्षीय रत्न बहादुर जिम्बासहित ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

गाई काटेको भन्नेह खबर प्राप्तर हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई गाईको मासु करिब २५ केजीसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु