गृहपृष्ठ प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि

KP OLI_NewsKarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औं पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाएका छन् ।

 

 

प्रकाशित समय १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु