गृहपृष्ठ गायक प्रकाश सम्मानित

गायक प्रकाश सम्मानित

आदर्श सञ्चार सहकारी संस्था बागलुङले घोषणा गरेको ‘आदर्श सम्मान २०७७’ चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरेको छ । उक्त सम्मान निर्वतमान संघीय सांसद मनकुमारी केसीले गरेकी हुन् । उनलाइ प्रदान गरेको  पुरस्कार राशि २५ हजार  रहेको छ  ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु