गृहपृष्ठ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
फाइल तस्बिर ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । समसामयिक विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई ब्रिफिङ गर्ने प्रचलनअनुसार आइतबार शीतलनिवासमा भेटवार्ता भएको हो । भेटमा कुराकानी भएका विषय भने सार्वजनिक गरिएको छैन ।
यसअघि पनि सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आफू अप्ठेरोमा परेको पर्दै गएपछि अोलीले राष्ट्रपतिसँग पटक-पटक भेट गरेका थिए ।
प्रकाशित समय १४:४३ बजे

















