गृहपृष्ठ Ranjit Tamang
Ranjit Tamang
अमेरिकाको भीषा मात्रै लाग्यो भने साथीभाई, छरछिमेकको व्यवहारमा आर्श्चयजनक परिर्वतन आउँछ । यस्तो मानसिकता भएको देशमा प्रतिघन्टा ५ सय किमी दगुर्ने रेल, ८ लेनको हाइवे, डाँडैपिच्छे केबलकार बने पनि विकासको के अर्थ ? हाम्रो विकासको बहसभित्र मानसिकताको बिषयले कहिल्यै स्पेस पाएन ।
प्रकाशित समय १६:११ बजे











