गृहपृष्ठ ललितपुरको कुपण्डोलमा प्रेसर कुकर बम, घटनास्थल पुग्यो डिस्पोजल टोली
ललितपुरको कुपण्डोलमा प्रेसर कुकर बम, घटनास्थल पुग्यो डिस्पोजल टोली
सांकेतिक तस्बिर
ललितपुरको कुपण्डोलमा प्रेसर कुकर बम फेला परेको छ । स्कुटरमा अाएको अज्ञात व्यक्तिले सडकमा बम राखेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बम राखेको खबर पाउनेबित्तिकै डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ । सडकमा बम राखेका कारण सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ । सडकमा सवारी साधन दुवैतर्फ रोकिएका छन् ।
प्रकाशित समय ११:३८ बजे

















