गृहपृष्ठ नागपोखरीमा नागपूजा (फोटो फिचर)

नागपोखरीमा नागपूजा (फोटो फिचर)

 

नागपञ्चमीका अवसरमा बिहीबार काठमाडाैंको नागपोखरीमा पूजाअाजा गर्दै तथा नागलार्इ दूध चढाउँदै भक्तजन । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नागपञ्चमी पर्व मनाइन्छ । परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बिर टाँसेर पूजाअर्चना गरिन्छ । नागको तस्विर टाँस्दा घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने तथा अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित समय १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु