गृहपृष्ठ रामेश ‏

रामेश ‏

ऊ बेला ऊसु हाले, नेपालले इज्जत राख्यो। यो बेला पाराग्लाइडिङ हाले, नेपालले फेरि इज्जत राख्यो। अब ओलम्पिकमा गुच्चा, डण्डिबियो वा उखान-टुक्का, गफ जोत्ने खेल वा फ्लेक्सोथन राख्न पर्छ, जित्दिन्छौँ !

प्रकाशित समय १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु