गृहपृष्ठ मिस वर्ल्ड २०१८ : श्रृङ्खला टप १२ बाट बाहिरिइन्

मिस वर्ल्ड २०१८ : श्रृङ्खला टप १२ बाट बाहिरिइन्

shrinkhala_khatiwada

मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्ड २०१८ को टप १२ सम्म पुगेर बाहिरिएकी छिन् । चीनमा भइरहेको प्रतियोगितामा वर्ल्ड एसियाज २०१८ मा छानिन नसकेपछि मिस वर्ल्ड २०१८ मा श्रृंखलाको चुनौती समाप्त भएको हो ।

श्रृङ्खलाले उपाधी होडमा अफूलार्इ कायमै राख्नका लागि मिस वर्ल्ड एसिया एन्ड आसेयानिया मा छानिनु पर्थ्यो । तर त्यो उपाधि थाइल्यान्डले जितेसँगै श्रृङ्खलाको चुनौती समाप्त भएको हो । अन्तिम ५ मा थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैका छानिएका छन् ।

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु