गृहपृष्ठ उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
उदयपुरको बेलका नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बुधबार राति कोशी टापु बन्यजन्तु आरक्षबाट गाउँ छिरेको हात्तीको आक्रमणबाट बेलका ३ का बुद्धिमान मगरको मृत्यु भएको हो ।
उक्त क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट गत असारमा पनि एकजनाको मृत्यु भएको थियो ।
प्रकाशित समय १५:२१ बजे

















