गृहपृष्ठ दिपेन्द्र बिष्ट ‏

दिपेन्द्र बिष्ट ‏

स्पष्ट भन्छु नेतृत्व क्षमतामा रवीन्द्र मिश्र माथी छन उज्ज्वल थापा भन्दा । विवेकशील साझासग जोडिनु पहिला काठमाडौ उपत्यका कट्या थिएन साथमा डाक्टर केसिको अनसन भएको बेला बाहेक अरू बेला देखिदैन पनि थियो । त्यसैले विवेकशील जादैमा साझा कमजोर हुने होइन अझै बलियो भएर आउनेछ हेर्दै जानू होला ।

प्रकाशित समय ०९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु