गृहपृष्ठ इंग्लिस प्रिमियर लिगमा वेस्टहामसँग आर्सनल पराजित
इंग्लिस प्रिमियर लिगमा वेस्टहामसँग आर्सनल पराजित
इंग्लिस प्रिमियर लिगमा वेस्टहामसँग आर्सनलले एक-शून्यको हार व्यहोरेको छ । लन्डन स्टेडियममा भएको खेलमा वेस्टहामको जितमा डिक्लान राइसले निर्णायक गोल गरेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४८औं मिनेटमा राइसले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । आर्सनलका बारम्बरका गोल गर्ने प्रयास असफल भएपछि नतिजा वेस्टहामको पक्षमा गएको हो ।
प्रकाशित समय ०८:१० बजे

















