गृहपृष्ठ गुणस्तर नपुगेको भन्दै थप ४ स्यानिटाइजरमा प्रतिबन्ध
गुणस्तर नपुगेको भन्दै थप ४ स्यानिटाइजरमा प्रतिबन्ध
प्रतिबिम्बात्मक तस्बिर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले गुणस्तर नपुगेको भन्दै थप ४ कम्पनीका स्यानीटाइजरमा प्रतिबन्ध लगाएको छ ।
विभागले बजारमा बिक्रि बितरणमा रहेका ह्यान्ड स्यानीटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्डअनुसार नभेटिएको हुँदा प्रतिबन्ध गरिएको विभागले जनाएको छ ।

प्रकाशित समय १०:१२ बजे

















