गृहपृष्ठ भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
बाँकेको भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक संक्रमितकाे मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको बताइएको छ ।
योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
प्रकाशित समय ०९:२७ बजे

















