गृहपृष्ठ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८२ हजार पुग्यो, १४ लाखमा संक्रमण (सूचीसहित)

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८२ हजार पुग्यो, १४ लाखमा संक्रमण (सूचीसहित)

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणका कारण अहिलेसम्म ८१ हजार ९९५ जनाको ज्यान गइसकेको छ । गएको २४ घण्टामा मात्रै सात हजार ३४१ जनाको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म १४ लाख २६ हजार ६०९ जनामा संक्रमण देखिएको छ । वर्ल्डो म्याटरको तथ्यांकअनुसार एकै दिनमा ८० हजार ५७३ जनामा नयाँ संक्रमण देखिएको छ भने तीन लाख एक हजार ८२८ जनाको सफल उपचार भइसकेको छ ।

सबैभन्दा बढी कोरोनाको कहर फैलिएको देशको रुपमा अमेरिका, इटाली, स्पेन, फ्रान्स, जर्मनीलगातका मुलुकहरुमा कोरोनाको हब बनेको छ । वितेको २४ घण्टामै फ्रान्समा एक हजार ४१७ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा कोरोनाका कारण एकै दिन साढे १९ सयको ज्यान गएको छ ।

प्रकाशित समय ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु