आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै
आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै

बैतडी- पछिल्लो समयमा जिल्लाका किसान आधुनिक कृषि यन्त्र प्रयोग गर्न थालेका छन् । खेत जोत्न, धान, गहुँ चुट्न, मकै छर्ने लगायतका काममा किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्न थालेका हुन् । गोरुले खेत जोत्नुको सट्टा पछिल्लो समयमा व्यावसायिक किसानले हाते...