गृहपृष्ठ कृषि
पुस, २४ -असन्तुलितरुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको खोजी गर्न थालेका छन् । बालीमा डिएपी र युरिया मलको असन्तुलित एवं जथाभावीरुपमा भइरहेको...
पुस, २२ धनुषा जिल्लाको शहीदनगर यदुकोहामा कृषिमन्त्री रामकृष्ण यादवले प्रधानमन्त्री कृषि आधुनिकीक परियोजना अन्तर्गत कृषि उत्पादन तथा माछा व्यवसायिक परियोजना शुभारम्भ गर्नुभयो । १० वर्ष परियोजना अन्र्तगत स्वदेशी सोच, लगानी र कृषि विकासको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर बनाउन...
काठमाडौँ-कृषिमन्त्री रामकृष्ण यादवले कृषि व्यवसायलाई आत्मनिर्भर बनाउनका लागि सरकार लागिपरेको बताएका छन् रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले भने, 'सक्षम किसान र समृद्ध समाज निर्माण गर्ने सरकारको प्राथमिकता रहेकाले सोहि बमोजिमको कार्यक्रम सञ्चालनमा ल्याउने छ ।' मन्त्री...
चितवन, १३ पुस, नेपाल डेरी एशोसिएसनको १९ औं वार्षिकउत्सव चितवनमा पत्रकार सम्मेलन गरि सम्पर्ण भयो । महासचिव प्रह्लाद दाहालले नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने र सरदर रु ५२ प्रतिलिटर किसानले पाउने वार्षिक रु ९१ अर्ब हाराहारीको दूध...
बेनी, म्याग्दी, १३ पुस - आजभन्दा ४० वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ रु एक हजारको लगानीबाट कृषि पेशा शुरु गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की अहिले रु एक करोडभन्दा बढी सम्पत्तिको मालिक बन्न...
हेटौंडा — मकवानपुरमा उत्पादन गरिएको छुर्पी अमेरिका र क्यानडा निकासी हुने गरेको छ । विदेशमा कुकरलाई हड्डीको सट्टामा छुर्पी खुवाउन थालेकाले निकासी हुन थालेको हो । हेटौंडा उपमहानगरपालिकास्थित गायत्री डेरी उद्योगले हेटौंडामा छुर्पी उत्पादन गर्दै आएको छ। उत्पादित छुर्पी राजधानीदेखि...
मंगलबारे, इलाम, १० पुस : अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । उच्च मूल्य रहेर पनि...
अछाम, ८ पुस : रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले रोपेको कालो धानको उत्पादन निकै राम्रो भएको छ । यो वर्ष आफ्नो एक रोपनी खेतमा रोपेको कालो धानको उत्पादन आठ क्विन्टल भएको उनले बताए । यो वर्ष परीक्षणका लागि एक रोपनीमा...
अर्घाखाँची, ७ पुस रासस - जिल्लाको ढिकुराको माहुरीपालक कृषक शुभप्रकाश खनाल अचेल माहुरीको स्याहारसुसारमा व्यस्त हुनुहुन्छ । मौरीपालन शुरु गर्नुभन्दा पहिले उहाँ भारतमा मजदुरी गर्नुहुन्थ्यो । खनालले एक हप्तामा आधुनिक घारबाट पाँच किलो मह काढ्नुुहुन्छ । मुढे घारमा भन्दा आधुनिक...
नवलपरासी, ७ पुस ःसरकारले उखुको मूल्य निर्धारण नगर्दा नवलपरासीका किसान मर्कामा परेका छन् । उखुयाम शुरु भइसक्दा पनि सम्वधित निकाएको ध्यान नजार्दा मुल्य निर्धारण गर्ने ढिलो भएको हो । गत वर्षको तुलनामा यस वर्ष उखु उत्पादनमा कमि आएको छ ।...











