गृहपृष्ठ प्रदेश २

भारतीय नोटसहित पक्राउ
भारतीय नोटसहित पक्राउ

पर्सा– प्रहरीले पर्साबाट प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बिहार (भारत)का रोहित केशरी र चितरञ्जन प्रसादलाई प्रतिबन्धित भारतीय नोटसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रक्सोलबाट वीरगञ्जतर्फ आउँदैगरेका उनीहरुलाई वीरगन्ज महानगरपालिका– १६ बाट प्रहरीले नियन्त्रणमा लिएको हो...