गृहपृष्ठ प्रदेश २
सप्तरी- राजविराजमा विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत् चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको...
काठमाडौं- हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट विद्युत प्रसारण लाइनको ५ सय २३ टावरको जग हाल्ने काम सकिएको छ । त्यसमध्ये ४ सय ४९ टावर खडा गरिसकिएको प्रसारण लाइन आयोजनाले जनाएको छ । २ सय ८५ किलोमिटर प्रसारण लाइनमा ७ सय...
काठमाडौं- लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाराको कलैयामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । नयाँ शाखा थप भएसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ८५, ४३ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०३ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स, ५१...
काठमाडौं– संघीय समाजवादी फोरम नेपाललाई २ नम्बर प्रदेशमा सरकार निर्माण गर्न साथ दिएको राष्ट्रिय जनता पार्टीले सो दलसँग कुनै सहकार्य नगर्ने निर्णय गरेको छ । फोरम, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सहमति गरी संघीय सरकारमा सहभागी भएपश्चात राजपा उसँग असन्तुष्ट...
महाेत्तरी- महोत्तरीको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । बिहिबार कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट वितरण हुने स्मार्ट लाइसेन्स वितरण कार्यको शुभारम्भ गरिन् ...
सप्तरी- पाेलमा अंकुश लगार्इ विद्युत चाेरी गर्ने बीसजना पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरणकाे राजविराज वितरण केन्द्रले विद्युत् पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजनालाई बुधबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय राजविराज र राजविराजस्थित नेपाल विद्युत्...
राजविराज- जिल्ला अदालत सप्तरीले श्रीमतीकाे हत्या अभियाेगमा सप्तरी बाेदेबरसाइन -३ का ४२ वर्षीय जयप्रकाश यादवलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएकाे छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपि यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले जनाएको छ । ४० वर्षीया पत्नी...
काठमाडौं । लक्ष्मी बैंकले बाराको कलैयामा नयाँ शाखा स्थापना गरेको छ । यो सहित बैंकको ४३ जिल्लामा ८५ शाखा कार्यालयहरु पुगेका छन् । २००२ सालमा स्थापित यो बैंकले बचत सेवासहित घर तथा अटो लोन, साना ब्यवशायका लागि लोनहरु उपलब्ध गराउँदै...
सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारको सम्पर्क कार्यालयका अनुसार दास सवार बा ६ च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ...
धनुषा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा लागेको खर्च देखाउन प्रदेश सरकारसँग माग गरेका छन् । मंगलबार प्रदेशसभा बैठकको विशेष समय लिएर नेकपाका सुन्दरबहादुर विश्वकर्माले ‘यथाशीघ्र’ भ्रमण खर्च देखाउन प्रदेश सरकारसँग...











