गृहपृष्ठ खेलकुद

विद्यालयलाई शुल्क वृद्धि नगर्न शिक्षा मन्त्रीको निर्देशन
विद्यालयलाई शुल्क वृद्धि नगर्न शिक्षा मन्त्रीको निर्देशन

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी बिद्यालयलाई निर्देशन दिएको छ । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिद्यालयले मनोमानी रुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न बिद्यालयलाई निर्देशन दिएको...

भर्ना अभियानमै बालबालिका भर्ना हुनबाट वञ्चित
भर्ना अभियानमै बालबालिका भर्ना हुनबाट वञ्चित

शुरबहादुर सिंह । सुर्खेत । ‘हामी सबैको इच्छा, अनिवार्य, निःशुल्क र आधारभूत शिक्षा’ यो सरकारले ल्याएको यस वर्षको शैक्षिक सत्रको नारा हो । यो नाराले भने सुर्खेत वीरेन्द्रनगरभित्रका विद्यालयमा भर्ना हुन आएका सयौँ विद्यार्थीलाई सम्बोधन गर्न सकेको छैन । हिमाली...

हेल्लो सरकारको निगरानीमा शिक्षामन्त्री
हेल्लो सरकारको निगरानीमा शिक्षामन्त्री

काठमाडौं । चर्को घाममा बालबालिकालाई उभ्याएर स्वागत सम्मान लिने शिक्षामन्त्री गिरीराजमणि पोखरेलविरूद्ध परेको उजुरीमा प्रधानमन्त्री केपी ओली माथाहत रहेको ‘हेल्लो सरकार’ले प्रतिक्रिया दिएको छ । वीवेकशील साझा पार्टीका शरदराज पाठकले ट्वीटरमा हेल्लो सरकारलाई मेन्सन गर्दै मन्त्री पोखरेलले बालबालिकाबाट स्वागत लिएको...

दशजना विद्यार्थीको अभिभावकत्व ग्रहण
दशजना विद्यार्थीको अभिभावकत्व ग्रहण

बाँके । बाँकेको खजुरा गाउँपालिकाका १० जना बालबालिकाको यहाँका १० जना कार्यालय प्रमुखले अभिभावकत्व ग्रहण गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले त्यस गाउँपालिकास्थित जनसेवा माविमा कक्षा ९ का बलबहादुर सुनारको अभिभावकत्व ग्रहण गरेका छन् । सोही विद्यालयमा...

दुर्गममा विद्यार्थी भर्ना शून्य, अझै विद्यालयमा हाजिर भएनन् शिक्षक
दुर्गममा विद्यार्थी भर्ना शून्य, अझै विद्यालयमा हाजिर भएनन् शिक्षक

बाजुरा । देशैभरि अहिले विद्यार्थी भर्ना अभियान चलिरहँदा प्रदेश नं ७ अन्तरगत बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश विद्यालयमा भने भर्ना संख्या प्रायः शून्य छ । विद्यार्थी भर्ना अभियान शून्य हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–२ छुद्दरीमा रहेको गंगा आधारभूत विद्यालयमा हालसम्म...

दंगाली गोर्खाजलाई नेपालगन्ज कपको उपाधि
दंगाली गोर्खाजलाई नेपालगन्ज कपको उपाधि

बाँके । आशिर्वाद पेन्ट्स नेपालगन्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ । बुधबार भएको फाइनल खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो ।...

तीन वर्षमा एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण भएनन्
तीन वर्षमा एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण भएनन्

प्रकाश सिलवाल । काठमाडौं । विनाशकारी भूकम्पको तीन वर्ष बिते पनि हालसम्म सामुदायिक विद्यालयका ध्वस्त भएकामध्ये एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पबाट ३१ जिल्लाका सात हजार ९२३...

अभिभावकको रुपमा सृष्टिले पाइन विष्णु पौडेललाई
अभिभावकको रुपमा सृष्टिले पाइन विष्णु पौडेललाई

बुटवल । तिलोत्तमा वडा नं.–१ को सुकुम्बासी वस्तीकी सृष्टि विश्वकर्माले रुपन्देही क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य तथा पुर्व अर्थमन्त्री विष्णु पौडेललाई अभिभावकको रुपमा पाएकी छिन् । नेपाल सरकारले सञ्चालन गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग गर्दै रुपन्देही क्षेत्र नं.–२ का प्रतिनिधिसभा...

राउटे युवाको शिक्षा मोह : ‘बस्तीमा मास्टर ल्याउनुपर्यो’
राउटे युवाको शिक्षा मोह : ‘बस्तीमा मास्टर ल्याउनुपर्यो’

उदयराज अधिकारी । दैलेख । डुंगेश्वर गाउँपालिका–६ वडारखोलाको किनारमा स–साना ४९ वटा छाप्रा भएको राउटे वस्ती छ । वस्तीमा प्रायः नयाँ व्यक्ति आउजाउ गरिरहन्छन् । त्यसरी पुग्नेमा नेपाली मात्र होइन विदेशी पनि पुग्छन् । वस्तीका २० वर्षीय युवक दीपक शाही...

‘गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर’
‘गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर’

प्रकाश सिलवाल । काठमाडौं । सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार...