गृहपृष्ठ खेलकुद
काठमाडौं । नेपाल टेलिकमले आज बैशाख ३ बाट ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर ल्याएको छ । आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा यो अफरहरु ल्याएको हो । ह्याप्पी सोसल मिडिया प्याक आमाको मुख हेर्ने दिन (मातातीर्थ...
दार्चुला । दार्चुला जिल्लाका विद्यालय भर्ना हुने उमेर भएका १ देखि ५ वर्षका बालबालिका अझै पनि पढ्नबाट बञ्चित भएका कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।नेपालभरि विद्यार्थी भर्ना दर ९७ दशमलब दुई रहेको छ । दार्चुला जिल्लामा आइतबारबाट विद्यार्थी भर्ना अभियान शुरु...
बाबियाचौर । रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविलाई प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा एक करोड ३३ लाख आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिका, साउदी, कतारका साथै पोखरा, काठमाडाँैमा रहेका...
बुटवल । बुटवल उपमहानगरपालिका शिक्षा विभाग प्रमुख लोकराज पन्थीले अव विद्यालयले नतिजा प्रकाशनको प्रणालीलाई परिमार्जन गर्नुपर्ने बताएका छन् । नेपालको शिक्षा पद्धति नै हाल ग्रेडिङ्ग प्रणालीमा गएको भन्दै उनले सोही अनुसार नै नतिजा प्रकाशन गर्नुपर्ने र कुनै पनि विद्यार्थी प्रथम,...
काठमाडौं । सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए...
काठमाडौं । पाकिस्तान सरकारले नेपाललाई दिँदै आएको छात्रवृति कोटा यस बर्षदेखि दोब्बर गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शाही खकान अब्बासीले नेपाल भ्रमणको क्रममा घोषणा गरे अनुसार कोटा बढाइएको काठमाडौंस्थित पाकिस्तानी दुतावासले जनाएको छ । दुतावासले काठमाडौंमा कार्यक्रम गरी काठमाडौं, भक्तपुर...
शुरबहादुर सिंह । जुम्ला । जौपाते रंगको कपडा, त्यसमा सेतो पाटासहित पोशाक लगाएको मान्छे नजिक आउँदा गाउँका सर्वसाधरण नागरिकलाई अहिले पनि सशस्त्र द्वन्द्वको झल्को आउँछ । बाल मानसपटलमा सुनेको गोलीको आवाज र निर्मम ढंगले...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षा क्षेत्रको सुधारका लागि १० विषयका विभिन्न बुँदामा पाँच वर्षवर्षे मार्गचित्र प्रस्तुत गरेका हुन् ।...
तिलोत्त । तिलोत्तमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले रुपन्देहीमा नमस्ते एकेडेमी शैक्षिक संस्था सञ्चालनमा ल्याइएको छ । अन्तर्राष्ट्रिय विद्यालय सेन्टजोन ग्रुप अफ स्कुलको शैक्षिक व्यवस्थापनमा विद्यालय सञ्चालनमा ल्याइएको हो । सेन्टजोनकै शिक्षकबाट समेत पठनपाठन हुने गरी सञ्चालनमा ल्याइएको नमस्ते...
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताएका छन् । भरतपुर अस्पतालको ५५औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधानमा नै शिक्षा र...











