गृहपृष्ठ विचार
बिहानै फेसवुक खोले, तीन वर्षअघि मैले फेसबुकमा पोष्ट गरेको फोटो र भिडियो फेरि त्यो महाभूकम्पको स्मरण गरायो । कुरा तीन वर्षअघि आजकै दिनको । भनिन्छ, सपना केवल सपना नै हो, सपना कहिले पुग्दैन्, बन्द आँखाले देखेको सपना त झनै कहिले...
कर्णाली प्रदेश प्राकृतिक, साँस्कृतिक र ऐतिहासिक रुपमा निकै धनि छ । नेपालको पर्यटन प्रवर्धनको हिसाबले ‘भर्जिन’ क्षेत्र हो कर्णाली । समृद्ध कर्णाली प्रदेश बनाउन पहिलो र सजिलो विकल्प भनेको पर्यटन नै हो । यहाँको पर्यटन विकासका लागि प्रदेश सरकारले सबै...
‘हाम्रो पार्टीका बारेमा तपाईंहरुलाई थाहै छ, मैले धेरै भनिरहनु पर्दैन । आशा गरौँ, महाधिवेशनले सही निर्णय लिनेछ ।’ गत चैत ६ गते भारतको राजधानी दिल्लीस्थित भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को मुख्याालय एके गोपालन् भवनमा हामीसँग भेट हुँदा उक्त पार्टीका महासचिव...
सार्वजनिक सवारी साधन तथा यातायात ऐन २०४९ लाई निर्देशिका संसोधन गरी कार्यान्वयनमा ल्याइएपछि सरकारले सर्वसाधारणको स्यावासी पाएको छ । तर सरकार र यातायात ब्यवसायी संघ संस्थाहरुबीच विवाद चुलिएको छ । यातायात ब्यवसायी सरकारले आफूहरुलाई बद्नाम गर्ने उद्देश्यले गलत आरोप लगाएको...
स्थापनाको समयदेखि नै आमुल शैक्षिक रुपान्तरणको माग निरन्तर लागिरहेको अखिल (क्रान्तिकारी) आज पनि समय सापेक्ष शिक्षमा परिर्वनको पक्ष छ । निरन्तर रुपमा संगठनले उठाएको मुद्दा देशको मुल कानुमा लिपिबद्ध भए पछि अब अखिल (क्रन्तिकारी)ले के गर्छ ? अखिल (क्रान्तिकारी)को आगामी...
प्रदेश नं ५ को स्थितिपत्रआन्तरिक राजश्व विभागले अनुगमनलाई तिव्रता दिएको छ। नक्कली भ्याट विल तथा स्टीकर प्रयोग गर्नेलाई कारबाहीको दायरामा समेत ल्याएको छ। तर विभागको अनुगमनलाई मौसमी अनुगमनको आरोप पनि लगाइने गरेको छ भने विकृती घटाउन भन्दा राजश्व बढाउन अनुगमन गरिएको...
गोपाल श्रेष्ठ, युवा पर्यटन व्यवसायी हुनुहुन्छ । उहाँ पर्यटन क्षेत्रको एक सफल व्यवसायी पनि हुनुहुन्छ । पर्यटन क्षेत्रलाई नजिकबाट नियाल्दै आउनुभएका श्रेष्ठ अहिले पर्यटन व्यवसायीहरुको छता संगठन ट्रेकिङ् एजेन्सी एशोसिएसन अफ नेपाल (टान)को सदस्य र प्रेस संयोजक पनि हुनुहुन्छ ।...
सरकारले खुल्ने भूमिकाको विषयमा पनि अहिले प्रश्न उठ्ने गरेका छन् । वाम सरकार बढी कडा हुने होकी भन्ने आशंका पनि भएको देख्न सकिन्छ, कतै सबै काम सरकारले नै लिने हो भन्ने चिन्ता पनि छ...
केन्द्रिकृत शासन प्रणालीले देश सधैं अविकसित भएको भन्दै संघीय शासन व्यवस्थामा जानुपर्ने माग गर्दै बिभिन्न राजनीतिक दलहरुले आन्दोलन गरिरहेको थियो । अन्ततः देश संघीय शासन व्यवस्थामा गयो । नेपालको संविधान कार्यान्वयनको भयो । गत असारमा स्थानीय तहको निर्वाचन पनि भयो...
देशमा ठूला—ठूला राजनीतिक परिवर्तन भए, भइरहेका पनि छन् । हिजो धर्म सापेक्ष हिन्दू राष्ट्र नेपाल, आज धर्म निरपेक्ष लोकतान्त्रिक गणतन्त्रका रुपमा परिणत भइसकेको छ । विभिन्न व्यवस्थाका कारण देशमा विकास हुन नसकेको कुरा ग¥यौँ । राणा, पञ्चायत अनि राजा सबैलाई...











