गृहपृष्ठ ओडारगाउँमा तरकारीखेती
ओडारगाउँमा तरकारीखेती
cf]8f/ufpFdf t/sf/L v]tL
lxdfn kfl/sf] lhNnf dgfªsf] gfF;f] ufpFkflnsfl:yt cf]8f/ufpFsf dlxnf ;d"xn] lhNnf s[lif sfof{noaf6 ? bz xhf/ cg'bfg lnP/ sl/a b'O{ /f]kgL hUufdf cuf{lgs t/sf/L v]tL ub}{ . tl:a/ M gjLg nfld5fg], dgfª, /f;;
हिमालपारिको जिल्ला मनाङको नासो गाउँपालिकास्थित ओडारगाउँका महिला समूहले जिल्ला कृषि कार्यालयबाट १० हजार रूपैयाँ अनुदान लिएर करिब दुई रोपनी जग्गामा अर्गानिक तरकारी खेती गर्दै । तस्बिर : नवीन लामिछाने, मनाङ/रासस
प्रकाशित समय १७:०२ बजे

















