गृहपृष्ठ नागपोखरीमा नागपूजा (फोटो फिचर)
नागपोखरीमा नागपूजा (फोटो फिचर)
नागपञ्चमीका अवसरमा बिहीबार काठमाडाैंको नागपोखरीमा पूजाअाजा गर्दै तथा नागलार्इ दूध चढाउँदै भक्तजन । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नागपञ्चमी पर्व मनाइन्छ । परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बिर टाँसेर पूजाअर्चना गरिन्छ । नागको तस्विर टाँस्दा घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने तथा अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।










प्रकाशित समय १२:२२ बजे

















