गृहपृष्ठ येशू ख्रीस्टको जन्म जयन्तीमा क्रिसमस मनाइँदै, तस्बिरमा क्रिसमस इभ(फोटो फिचर)

येशू ख्रीस्टको जन्म जयन्तीमा क्रिसमस मनाइँदै, तस्बिरमा क्रिसमस इभ(फोटो फिचर)

आज क्रिसमस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीको अवसरमा चर्चमा प्रार्थना तथा विविध कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखमा क्रिसमस मनाउने गरिन्छ ।

क्रिसमसका लागि ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत स्थान ‘क्रिसमस ट्रि’ र झिलिमिली बत्तिले सजाइएको छ । नेपालमा १२ हजारभन्दा बढी चर्च र करिब ३० लाख क्रिश्चियन रहेको अनुमान छ ।

हेर्नुस् क्रिसमस इभका केही तस्बिर…

 

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु