गृहपृष्ठ महिलाबारे रोचक तथ्य, ८० प्रतिशतले गलत साइजको ब्रा लगाउँछन्

महिलाबारे रोचक तथ्य, ८० प्रतिशतले गलत साइजको ब्रा लगाउँछन्

हाम्रो समाजमा नारीलाई सृष्टिकर्ता, देवी, दुर्गा, लक्ष्मी, सरस्वती लगायतका विभिन्न उपनामले चिन्ने गरीन्छ । नारीहरुमा संसारलाई बदल्न सक्ने क्षमता हुन्छ किनभने उनीहरुको स्वभाव नम्र हुन्छ । महिलाहरुको शारीरिक बनावट पनि पुरुषको भन्दा फरक हुन्छ । महिलाहरुमा अनौठा क्षमता र विशेषताहरु हुन्छ जुन विशेषताको बारेमा महिला आफैँलाई थाहा नहुन सक्छन् । महिलाको जीवनशैलीसँग जोडिएका केही रोचक जानकारीहरु ः

  • हरेक साल १ करोड ४० लाख महिला गर्भवति हुन्छन् ती मध्ये ९० प्रतिशत महिला विकासशील देशका हुन्छन् ।
  • अधिकतम महिला जीवनभरमा २ किलो ७०० ग्रामको लिपिस्टिक लगाउँछ ।
  • भारतीय महिलालाई दुनियाँमा सबैभन्दा सुन्दर महिला मानिन्छ ।
  • दुनियाँमा सबैभन्दा बढी इमोस्नल ब्लाकमेल भारतीय महिलाको र पुरुषको हुन्छ ।
  • संसारमा सबैभन्दा धरै बच्चा जन्माउने महिला रुसकी हुन् उनले ६९ वटा बच्चा जन्माएकी थिईन् ।
  • महिलाले पुरुषले भन्दा दुई गुणा बढि आँखा झिम्काउँछन् ।
  • बच्चा जन्माउने सबै भन्दा होचो महिलाको उचाई २ फिट ४ इन्च थियो ।
  • महिला सेक्सको समयमा पनि आफ्नो लुकको बारेमा सोचिरहेका हुन्छन् ।
  • महिला सेक्स गरेपछि पनि किस गर्न मन पराउँछन् ।
  • महिला ऐनाको अगाडि पुरै दिन बिताउँन सक्छन् ।
  • महिलाहरुलाई आफूले लगाएको जस्तै ड्रेस अरुले लगाएको मन पर्दैन ।
  • विश्वमा महिला पुरुषले एउटै काम गर्दा पनि महिलाले ३६ प्रतिशत कम ज्याला पाउँछन् ।
  • महिलाको आयु पुरुषको भन्दा लामो हुन्छ यसको कारण महिलाहरुको इम्युन सिस्टम हो ।
  • दुनियाँको सबैभन्दा धनी २० महिलाको सम्पति उसको पतिले जम्मा गरेको हो महिलाको आफ्नो परिश्रकको कमाइ होइन् ।
  • एक अनुसन्धानको अनुसार बढी उचाई हुने महिलालाई क्यान्सर हुने खतरा बढी हुन्छ ।
  • अमेरीकामा हरेक १३ मिनेटमा एक महिलाको ब्रेस्ट क्यान्सरबाट मृत्यु हुन्छ ।
  • अफ्रिकी देश नाइजेरिया बच्चा जन्माउने दरमा सबै भन्दा अगाडि छ औसतमा त्याहाँका
    एक महिलाले ७ बच्चा जन्माउँछन् ।
  • पुरुषको तुलनामा महिलाको जिब्रोले बढि स्वाद थाहा पाउछ ।
  • अमेरीकामा ४० प्रतिशत महिला विवाह गर्नु भन्दा पहिला बच्चा जन्माउँछन् ।
  • संसारमा ८० प्रतिशत महिला गलत साइजको ब्रा लगाउँछन् ।
  • हैरानको कुरा त यो छ कि ७० प्रतिशत महिला सेक्स गर्न भन्दा चक्लेट खान मन पराउँछन् ।
  • दुई बच्चा जन्मदा सबै भन्दा छोटो फरक ६ महिना १० दिनको थियो ।
  • सम्बन्ध विच्छेद गर्ने सबैभन्दा कम उमेरकी महिला १० वर्षकी थिईन् ।
  • एक खोजका अनुसार गर्भवति हुदा निन्द्रामा घुर्ने महिलाको बच्चा अरु बाँकि बच्चा भन्दा होचो हुन्छ ।

प्रकाशित समय १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु