गृहपृष्ठ गाईको गोबरबाट साबुन तयार
गाईको गोबरबाट साबुन तयार
भारतमा गाईको गोबरबाट बनेको साबुन सार्वजनिक गरिएको छ । भारत सरकारको खादी ग्रामोद्योग विभागले गाईको गोबरबाट तयार पारेको साबुन केन्द्रीय मन्त्री नितिन गडकरीले सार्वजनिक गरेका हुन् ।
गोबरबाट बनाएको साबुनको मूल्य १२५ भारु राखिएको छ । साबुनले शरीरमा कुनै पनि खराब असर नपार्ने र छाला प्राकृतिक तरिकाले चम्किने विभागले जनाएको छ ।
प्रकाशित समय ०७:०८ बजे

















