Deelipa Shree

हिजोको बनेपा सिरिन्ज काण्डमा फसाउन खोजिएका खगेन्द्र पाठक बिदाका बेला लोक सेवाको तयारी गर्न काठमाडौ आएका थिए जो स्याङ्जामा अङ्ग्रेजी मास्टर हुन।मानिस कसरी परिबन्धमा पर्छ भन्ने यो एउटा उदाहरण हो।एउटाले समाचार नै लेख्दियो ‘सिरिन्ज हान्ने फलाना पक्राउ’।अब सब दोषीलाई कारबाही हुनुपर्छ।

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु